
काठमाडौं, २३ साउन । कार्यस्थलमै महिलामाथि हुने दुर्व्यवहारका घटना सुनिने गरेका छन् । भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगरमा यस्तै घटना हुँदा शिक्षिकाले चप्पर प्रहार गरेकी छन् ।
स्थानीय अगरदी डीह प्राथमिक विद्यालयका प्रधानाध्यापक मनोज कुमारले स्कूलमै जिस्क्याएपछि शिक्षिकले मैदानमा ल्याएर चप्पलले हिर्काएकी हुन् ।
शिक्षिकाले लगातार चप्पर हिर्काइराखेपछि मनोज स्कूल परिसरबाट भागेका थिए । शिक्षिकाका अनुसार मौका मिल्दाखेरी मनोजले कार्यकक्षमै जिस्क्याउने गरेका थिए । त्यसको विरोध गर्दा जागिरबाट हटाइदिने धम्की दिने गरेका थिए ।
त्यसदिनको घटना बताउँदै शिक्षिकाले भनिन्, ‘प्रधानाध्यापकले त्यो दिन मलाई रजिस्टरसहित कार्यकक्षमा बोलाउनुभयो । म भित्र गएर हस्ताक्षर गर्न खोज्दा मेरो हात समाउनुभयो र भन्नुभयो – हस्ताक्षर गर्न दिँदैन, तिमी मैले भनेको मान्दिनौ ।’








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




