खड्का परराष्ट्रमन्त्री नियुक्त, दिउँसाे शपथ

-



     सफल आवाज    
     असाेज ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेका छन्।

दिउँसो १ बजे नवनियुक्त मन्त्रीको शपथको तयारी भएको शितलनिवास स्रोतले जनायाे ।