पाेखरा, २१ भदाै । किशाेरी बलात्कार अभियाेगमा पोखरामा एक युवक पक्राउ परेका छन् ।
गएराति पौने ९ बजेको समयमा जंगलको बाटोमा एक्लै हिंडिरहेकी १८ वर्षकी किशाेरीलाई डर, त्रास देखाएर बलात्कार गरेको आरोपमा पोखरा २० बस्ने ३५ वर्षीय गणेश खत्री पक्राउ परेका हुन् ।
पेसाले ट्याक्सीचालक खत्रीविरुद्ध जवरजस्ती करणी उद्योगसम्बन्धी कसूरअन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



