
काठमाडौं, १५ पुस । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक मर्जरमा जाने सहमति भएको छ ।
नबिल बैंकको सञ्चालक समितिको बैठकले एनबीसँग मर्जरमा जाने निर्णय गरेको हो । एनबी बैंकको सञ्चालक समितिमा समेत मर्जरको बारेमा निर्णय भएको बताइएको छ ।
मर्जर सम्झौतासँगै एनबी बैंकमा रहेको आइएफआइसीको सेयर नबिल बैंकको प्रमुख लगानीकर्ता चौधरी ग्रुपले किन्ने छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



