मुढाले च्यापिँदा किशाेरीकाे मृत्यु

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित



अछाम, २६ भदाै । दाउराकाे मुढाले च्यापिएर अछाममा एक किशोरीको ज्यान गएको छ ।

जिल्लाको कमलबजार नगरपालिका–४ चाल्सामा बिहीबार दिउँसाे रुखले च्यापिएर २१ वर्षिया निशा थापाको ज्यान गएको हो ।

घर नजिकैको बनमा दाउरा ल्याउन गएकी उनको दाउराको मुढाले घाँटी थिचिन गई घटनास्थलमै ज्यान गएकाे हाे ।