
पाेखरा, २७ भदाै । पाेखरामा शनिबार एक काेराेना संक्रमितकाे मृत्युु भएकाे छ। मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार १ का ८५ वर्षीय पुरूष हुन् ।
काेराेना पुष्टि भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे काेभिड १९ उपचार केन्द्रमा उपचाररत् ती पुरूषकाे बिहान ६ बजेर ३२ मिनेटमा मृत्यु भएकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । उनी भदाै २४ मा अस्पताल भर्ना भएका थिए।
हालसम्म गण्डकीका २३ जना काेेराेना संक्रमितकाे ज्यान गएकाे छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काेराेनाबाट ज्यान गुमाउने उनी १० अाै संक्रमित हुन्।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




