
काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त भएका छन् । १५ भदौंमा कोरोना संक्रमण देखिएका मेयर शाक्य आइतबार कोरोना मुक्त भएका हुन् ।
कोरोना मुक्त भएसँगै उनी घर फर्किएका छन् । कोरोना संक्रमण देखिएपछि होटल आइसोलेसनमा बसेका मेयर शाक्य आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् ।
उनी श्रीमतीसँगै आइतबार घर फर्किएको महानगरपालिका श्रोतले बताएको छ । मेयर शाक्य होम आइसोलनमा बसेको सचिवालयले बताउँदै आएको थियो । यद्यपि उनी होटल सोल्टीमा बसेको भन्दै आलोचना समेत भएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



