
काठमाडौं, १६ माघ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ दररेट सार्वजनिक गरेको छ । नयाँ दररेटअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर ११९.७७ रुपैयाँ र विक्रीदर १२०.३७ रुपैयाँ कायम भएको छ ।
युरोपियन युरो आज एकको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.०३ रुपैयाँ कायम भएको भने युके पाउन्ड स्टलिङ एकको खरिददर १६०.२६ रुपैयाँ र बिक्रीदर १६१.०६ रुपैयाँ कायम गरिएको हो ।
आज जापानी येन १० को खरिददर नेपाली १०.३६ रुपैयाँ र बिक्रीदर १०.४१ रुपैयाँ रहेको छ भने कतारी रियालको एकको खरिददर ३२.८९ रुपैयाँ र बिक्रीदर ३३.०६ रुपैयाँ कायम गरिएको छ ।
साउदी अरबीयन रियाल एकको खरिददर ३१.९२ रुपैयाँ र बिक्रीदर ३२.०८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



