
काठमाडौं, २३ माघ । साताको पहिलो कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । सो सेसनमा नेप्से सूचक ०.३० अंकले बढेर २ हजार ८७७.०४ अंकमा प्रवेश गरेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० अंकले बढेर ५४०.१५ बिन्दुमा प्रवेश गरेको नेप्सेले जनाएको छ । २९ कम्पनीको २९ हजार ९२५ कित्ता सेयर १ करोड ९७ लाख ९१ हजार ७८७ रुपैयाँमा सेयर किनबेच भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




