
काठमाडौं, २० फागुन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १२१.१६ र बिक्रीदर १२१.७६ रुपैयाँ कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युनियनको एकको खरिददर १३४.३२ र बिक्रीदर १३४.९९ रुपैयाँ छ भने युके पाउण्ड स्टलिङको एकका खरिददर १६२.१४ र बिक्रीदरर १६२.९४ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८८.५० रुपैयाँ र बिक्रीदर ८८.९४ रुपैयाँ कायम गरिएको छ भने क्यानडियन डलरको एकको खरिददर ९५.९३ रुपैयाँ र बिक्रीदर ९६.४१ रुपैयाँ तोकिएको छ ।
सिंगापुर डलर एकको खरिददर ८९.२१ रुपैयाँ र बिक्रीदर ८९.६५, जापानीज यनको एकको खरिददर १० को १०.४७ रुपैयाँ र बिक्रीदर १०.५२ रुपैयाँ कायम गरिएको छ ।









झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




