मुग्लिन, १ असोज । पहिराेकाे कारण अवरुद्ध भएकाे नारायणगढ–मुग्लिन सडकखण्ड खुलेकाे छ ।
आज बिहान चार किलोमा खसेको पहिरोलाई हटाएपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेकाे हाे । सडकमा रोकिएका गाडीहरु आआफ्नो गन्तव्यतिर गएका प्रहरीले बताएको छ ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने उक्त स्थानमा बिहान साढे ४ वजे पहिरो खसेको थियो । उक्त क्षेत्रमा सोमबारदेखि पटकपटक पहिरो खस्दै सडक अवरुद्ध हुँदै आएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



