
काठमाडौं, २० फागुन । नेपाल राष्ट्र बैंकले चौथो रणनीतिक योजना (२०२२/२६) सार्वजनिक गरेको छ । उक्त योजनामा मुद्रास्फीतिलाई दीर्घकालीन रुपमा कम गर्दै जाने, दीर्घकालीन रुपमा ब्याजदर कम गर्ने, विनिमयदर कम स्थिर राख्ने, लगानी प्रोत्साहन गर्ने, दिगो आर्थिक लक्ष्य हासिल गर्ने उल्लेख छ ।
राष्ट्र बैंकले आर्थिक विकासमा योगदान पुर्याउने खालका गतिविधिलाई प्राथमिकतामा राख्ने जनाएको छ । सार्वजनिक गरिएको रणनीतिक योजनामा समष्टि आर्थिक स्थिरता सुतिश्चितता प्रदान गर्ने, मुद्रा आपूर्तिलगायतका काम गर्ने प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार समावेशी वित्तीय प्रणाली अनुकुल विकास गर्ने, वित्तीय स्थायित्वका लागि आवश्यक नीति, निर्देशन बनाउने तथा भएकालाई परिमार्जन गर्ने जनाएको छ ।
https://www.nrb.org.np/contents/uploads/2022/03/SP-4-Text-for-website.pdf






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



