
काठमाडौं, १ असोज । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम आज राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन । उनले भने, अब यो सूचना संसद सचिवालयमा जान्छ ।
बुधबार मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट मनोति हुने तीनमध्ये एक सदस्य गएको फागुनदेखि राष्ट्रियसभामा खालि थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



