
काठमाडौं, २२ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भई तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाला सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
यसदिन तेजाबी सुन तोलाको ९८ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ निर्धारण गरिएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको थियो ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




