राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

-



     सफल आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित



बेइजिङ, १७ चैत । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले चीनको पुँजीको स्वस्थ विकासलाई कानूनबमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गरेका छन् ।

उत्पादनको महत्त्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उनकाे टिप्पणी छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन् ।