
काठमाडौं, २५ जेठ । एनआईसी एशिया बैंकले नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको बिक्री खुल्ला गरेको छ ।
नेपाल लाइफ को नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुल्ला गरिएको हो । सो सेयरको प्रतिकित्ता मूल्य ४७५ रुपैयाँ रहेको छ । सेयर खरिदन गर्नका लागि संस्थापक सेयरधनी हुनुपर्नेछ ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र बैंकको काठमाडौं, थापाथलिस्थित रजिष्टर्ड कार्यालयमा आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार तोकिएको समयमा संस्थापकहरुले आवेदन पेस नगरेको खण्डमा सर्वसाधारणले खरिद गर्न सक्ने र त्यसको लागि बिक्रीको प्रक्रिया मिलाईने भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




