प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक बोलाए

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद्काे बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको थियो । प्रधानमन्त्री ओलीले आज नै बैठक बोलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । थापाका अनुसार आज बस्न लागेको बैठक नियमित बैठक जस्तै हो ।