
पोखरा, १२ असोज । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएका छन । गत भाद्र १८ गते प्रदेश प्रहरी कार्यालय पोखराकाे प्राङ्गणमा भएको कोरोना संक्रमण परिक्षणमा प्रहरी नायव महानिरीक्षक अर्यालको परिक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।
काेराेना परिक्षण रिपोर्ट पोजेटिभ देखिएपछि निवासमै आइसोलेसनमा रहेका प्रहरी नायव महानिरीक्षक अर्यालको असोज ११ गते गरिएको स्वाब परिक्षण रिपोर्ट आज बिहान नेगेटिभ आएसंगै अर्याल कोरोना संक्रमणबाट मुक्त भएका हुन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



