
काठमाडौं, १२ असोज । प्रधानमन्त्री तथा नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरका बारेमा भएको आजको छलफलमा कुरा नमिलेपछि टुंगोमा पुग्न नसकेको बताईएको छ ।
छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । हिजो पनि दुवै अध्यक्षबीच छलफल भएको थियो । मन्त्रालय र मन्त्रीहरुको हेरफेरका बारेमा छलफल टुंगोमा नपुगेपछि मन्त्रिपरिषद पुनर्गठन लम्बिने आशंका हुन थालेको छ ।
प्रधानमन्त्री ओलीले केहि दिनभित्र मन्त्रिपरिषद पुनर्गठन गर्न चाहिरहेको श्रोतले बताएको छ । उनले टुक्र्याईएका मन्त्रालय र खाली मन्त्रालयमा मन्त्री थप्न लागेकाले कुरा नमिलेको बताईएको छ । दुई अध्यक्षबीच मन्त्रीहरूको भागबण्डामा विषयमा कुरा नमिलेको श्रोतको दाबि छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



