मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्त लाई प्राप्ति गर्ने

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १३ असाेज । मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने भएकाे छ ।

काभ्रेको बनेपा नगरपालिका ८ मा रहेको मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले सिराहाको गोलबजार नगरपालिका वडा नं ७ मा रहेको श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडलाई प्राप्तिको लागि समझदारीपत्रमा हस्ताक्षर भएकाे कम्पनी सचिव तुलसीराम पाठकले जानकारी दिए।

संस्थाले यस बारेमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी दिई सकेको छ ।