आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (लाइभ)

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति प्रस्तुत गरिरहेका छन्। कोभिडका कारण मौद्रिक नीति भर्चुअल माध्यम (अनलनाइन) बाट सार्वजनिक भइरहेको छ।

बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेपछि आज सार्वजनिक गर्ने सुनिश्चित भएको थियो । साँझ ५ बजे मौद्रिक नीतिबारे पत्रकारहरुसँग जूममार्फत् अन्तरक्रिया हुने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीतिको प्रत्यक्ष प्रसारणका लागि सफलआवाज डटकमको फेसबुक पेज हेर्नुहोस्:

लिंक : मौद्रिक नीति २०७९/८० प्रत्यक्ष प्रसारण