
काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसवुक मार्फत नेता थापाले आफूलाई कोरोना लागेको जानकारी दिएका हुन् । थापा पूर्व स्वास्थ्य मन्त्री समेत हुन् । कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहको र अहिले घरमै आइसोलेसन बसिरहेको थापाले बताएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



