
काठमाडौं, २५ साउन । नेपाली सेयर बजारकाे बुधबारकाे प्रि-ओपन सेसन सकारात्मक देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक १.५८ अंकले बढेको पाइएकाे छ । यसरी बढेकाे सूचक २०६४.३८ विन्दुमा चढेकाे छ ।
यस समयमा ७ लाख ९९ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीहरुको ७१६ कित्ता सेयर खरिदबिक्री भएकाे छ ।
यो सेसनमा २९ वटा कारोबार भएको छ । ११ वटा कम्पनीहरुको सेयरमूल्य बढेको छ । ६ वटा कम्पनीकाे सेयरमूल्य भने घटेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




