
सिन्धुली, २१ असोज। सिन्धुली अस्पतालले अस्पतालका कर्मचारीमा काेराेना भाइरसकाे सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूतिबाहेक अरू सेवा बन्द गरेकाे छ ।
अस्पताल प्रशासनले एक सूचना जारी गरेर अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको जनाएको हाे।
अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएको र अस्पतालका कर्मचारी सङ्क्रमित भएकाेले अर्को सूचना नआउँदासम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक अरू सेवा बन्द गरिएको बताएका छन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



