
काठमाडौं, १५ भदाै । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि-ओपन सेसनमा नेप्से सूचक १.९७ अंकले घटेको छ ।
यसरी १.९७ अंकले घटेको नेप्से परिसूचक १९९३.३८ विन्दुमा गएर राेकिएकाे छ । १ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
याे समयमा १४ कम्पनीको ३०२ कित्ता सेयर कारोबार भएको छ । ४ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ७ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ। अन्यकाे सेयरमूल्यमा भने तलमाथि देखिएकाे छैन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




