
काठमाडौं, २३ भदाै । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
अघिल्लो कारोबार भएकाे दिन बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ विन्दुमा बन्द भएको थियाे । तर आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले बढेर १९४०.१९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले बढेको छ।
आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक हेर्दा ८ कम्पनीकाे ४७ हजार १८५ रुपैयाँ बराबरको ८० कित्ता सेयर खरिदबिक्री भएको छ। ६ वटा कम्पनीकाे सेयरमूल्य बढेको पाइएकाे छ । २ वटा कम्पनीकाे भने घटेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




