प्रि-ओपन सेसन : नेप्से परिसूचक १९२६.४५ विन्दुमा उक्लियाे

-



     सफल आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ भदाै । साताको सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे प्रि-ओपन सेसन सकारात्मक देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१६ अंकले बढेको छ । यसरी बढेकाे नेप्से परिसूचक १९२६.४५ विन्दुमा उक्लिएकाे छ। ३७ हजार ४८३ रुपैयाँकाे सेयर कारोबार भएको छ ।

साे अवधिमा ६ कम्पनीको १७५ कित्ता सेयर खरिदबिक्री भएको छ । ५ वटा कम्पनीकाे कारोबार भएकोमा ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ वटाको सेयरमूल्य घटेको छ ।