
काठमाडौं, २९ भदाै । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.३२ अंकले बृद्धि भएकाे छ ।
अघिल्लाे दिन मंगलबार २१.३० अंक बढेर १९३४.०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजकाे प्रि-ओपन सेसनमा २.३२ अंकले बढेर १९३६.३७ विन्दुमा उक्लियाे। सेन्सेटिभ इण्डेक्स पनि ०.१६ अंक बढेको छ।
यस सेसनमा १४ कम्पनीकाे ३ लाख ४ हजार ७११ रुपैयाँ ३० पैसा बराबरको ५०१ कित्ता सेयरकाे काराेबार भएकाे छ । यीमध्ये ११ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ ।
२ वटा कम्पनीकाे भने घटेको छ। बाँकी १ कम्पनीकाे सेयरमूल्य स्थिर रहेको पाइयाे । बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




