
काठमाडाै, ३० भदाै । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.७७ अंकले बढेको छ।
अघिल्लाे दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंक बढेर १९८१.४८ विन्दुमा चढेर बन्द भएको थियाे । बिहिबार नेप्से सोहि सेसनमा १.७७ अंक बढेर १९८३.२६ विन्दुमा उक्लिएकाे छ। ठूला कम्पनीहरुकाे काराेबार मापन गर्ने परिसूचक ०.०६ अंकले बढेको छ।
यसदिन प्रि-ओपनमा १९ वटा कम्पनीकाे २ लाख २२ हजार २५६ रुपैयाँ बराबरको काराेबार भएकाे छ। ३६५ कित्ता सेयर खरिदबिक्री भएको छ।
१३ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ । ५ वटा कम्पनीको घटेको छ। बाँकी १ कम्पनीको सेयरमूल्य स्थिर रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




