
काठमाडाैं, २३ असाेज । नेपाल सरकारले परराष्ट्र सचिव पदमा भरतराज पौड्याललाई नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछिका वरिष्ठ सहसचिव हुन ।
सरकारले वैरागीलाई मुख्य–सचिवमा नियुक्त गरेपछि उक्त पद रिक्त रहेको थियाे । साेहि पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पौड्यालले वरिष्ठताकाे आधारमा जिम्मेवारी पाएका बताइएकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



