
रुपन्देही, २३ असोज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पाेजेटिभ देखिएकाे छ। लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएकाे पिसिआर परीक्षण नतिजामा संत्रफमणा पोजेटिभ देखिएकाे हाे ।
सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा रहेका छन । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव पवन कवरले जानकारी दिएका छन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



