
काठमाडौं, २० असोज । बडादशैंको दोश्रो दिनमा डलरको सटही गर्ने सोंचमा रहनु भएको छ भने आजका लागि अमेरिकी डलरको भाउ १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले असोज २० गते आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ खरिददर १३० रुपैयाँ १४ पैसा रहेको छ । बिक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको जनाएकाे छ । यूरो १ खरिददर १२९ रुपैयाँ १५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७५ पैसा रहेको छ । पाउण्डस्ट्रलिङ १ को खरिददर १४८ रुपैयाँ १३ पैसा बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहेको छ ।
स्वीसफ्रयांक १ को खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ १२ पैसा तथा बिक्रीदर ८४ रुपैयाँ ५१ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९६ रुपैयाँ १९ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८० पैसा रहेको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १ पैसिा र बिक्री दर ९ रुपैयाँ ५ पैसा रहेको छ । चाईनीज यूआन १ को खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




