
काठमाडौं, २१ असोज । पछिल्ला दिनहरुमा अमेरिकी डलरको भाउमा बृद्धि हुने क्रम चलिनै रहेको छ । अघिल्लो दिन बिहिबार १३० रुपैयाँ ७४ पैसा बिक्रीदर रहेको अमेरिकी डलरको भाउ आज शुक्रबार बढेर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलरको सटहि गर्ने सोंचमा रहेका जो कोहिका लागि खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पुगेको छ ।
राष्ट्र बैंकले असोज २१ गते आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ
यूरो १ खरिददर १२३ रुपैयाँ १५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८२ पैसा रहेको छ । पाउण्डस्ट्रलिङ १ को खरिददर १४७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९८ पैसा रहेको छ ।
स्वीसफ्रयांक १ को खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ८४ रुपैयाँ ९२ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९६ रुपैयाँ १० पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा रहेको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३ पैसिा र बिक्री दर ९ रुपैयाँ ७ पैसा रहेको छ । चाईनीज यूआन १ को खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




