
काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ २ पैसा रहेको छ । आजका लागि डलर १ को खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ २ पैसा रहेको छ ।
यसअघि शुक्रबार अमेरिकी डलरको भाउ बढेर १३१ रुपैयाँ ३२ पैसा पुगेको थियो । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यूरो १ काे खरिददर १२८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ । पाउण्डस्ट्रलिङ १ को खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ११ पैसा रहेको छ ।
स्वीसफ्रयांक १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर ८४ रुपैयाँ ८२ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४० पैसा रहेको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७ पैसिा र बिक्री दर ९ रुपैयाँ ११ पैसा रहेको छ । चाईनीज यूआन १ को खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




