
काठमाडौं, १४ कार्तिक । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन म्युचुअल फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन बाँकि रहेको छ।
एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डकाे प्रतिफल वितरणकाे प्रयोजनका लागि मंगलबार बुकक्लोज गरिने भएकाे छ।
इकाईधनीहरुले यसकाे प्रतिफल प्राप्त गर्नका लागि आजसम्म कारोबार गरेकाे हुनुपर्छ । यसाे गरियाे भने प्रतिफल पाउन सकिनेछ। भइ कायम इकाईधनीहरुले यी म्युचुअल फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
एनआईसी एशिया ग्रोथ फण्डले र १० करोड ८५ लाख ७६ हजार, एनआईसी एशिया व्यालेन्सड् फण्डले रु ९ करोड ८१ लख ५० हजार र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डकाे ६ प्रतिशत प्रतिफल वितरण गरिने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




