
काठमाडौं, २५ कार्तिक । नेपाल स्टक एक्सचेन्जले संचालन गरिरहेको पूरानो वेबसाईट कार्तिक २७ गतेदेखि पूर्ण रुपमा बन्द हुने भएको छ ।

नेप्सेले एक सूचना जारी गरेर पूरानो वेबसाईट www.nepalstock.com लाई पूर्ण रुपमा बन्द गरी नयाँ वेबसाईट संचालनमा ल्याउन लागिएको छ ।
नेप्सेमा शुक्रबार र शनिवार कारोबार नहुने भएकोले आईतबारबाट नयाँ वेबसाईट www.nepalstock.com.np पूर्ण रुपमा संचालनमा ल्याउन लागिएको हो ।
नयाँ वेबसाईट आईतबारबाट संचालनमा ल्याईने भनियता पनि पूरानो वेबसाईट शुक्रबारबाटै निष्कृय भएको देखिएको छ भने नयाँ वेबसाईट खुल्न थालेको छ ।
नयाँ वेबसाईट संचालनमा ल्याइएपछि सेयर लगानीकर्ताहरुले अब नयाँ वेबसाईटबाट सूचनाहरु लिन सक्नेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




