
बैंकका सीईओ अनिल केशरी शाह
काठमाडौं, २ कात्तिक । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई कोरोना संक्रमण भएको छ ।
शनिबार भएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले जनाएका छन् । शाह अहिले हाेम आइसाेलेसनमा छन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



