
काठमाडौं, २ असाेज । आइतबार नेप्से परिसूचक ५.६६ अंक घटेर १५५६.८० विन्दुमा झरेको छ । नेप्सेसँगै आज साताकाे पहिलाे दिन कारोबार रकम पनि घटेको छ।
आज १८७ कम्पनीको १ अर्ब २५ करोड २७ लाख ४८ हजार रुपैयाँ बराबरको ४३ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएका छन। अर्थबजारका जानकारहरु चाडपर्वकाे बेलामा लगानीकर्ताहरुमा सुस्तता आएकाे कारण बजार पनि सुस्ताएको बताउँछन्।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



