प्रेस काउन्सिलको अनलाइन बाहेक अन्य सेवा बन्द

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरेकाे छ । कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको प्रेस काउन्सिले जानकारी दिएकाे हाे ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले साेमबारदेखि अर्को व्यवस्था नभएसम्म कर्मचारीले घरबाट नै अनलाइन उजूरी र अनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएका छन ।