
काठमाडौं, ११ मंसिर । नबिल बैंककाे संस्थापक सेयर बिक्रीका लागि ल्याइएकाे छ । बैंकले सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे। संस्थापक सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवेदन पेश गर्न पाउनेन् ।
स्थापक सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको तिनधारा, विणामार्ग, काठमाडौंमा रहेकाे केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले आफुले लिन चाहेकाे सेयर विवरण खुलाएर आवेदन दिनुपर्नेछ । तोकिएको म्यादसम्म संस्थापक सेयरधनीहरुले साे सेयरमा लगानी नगरेकाे खण्डमा सर्वसाधारणले सेयर खरिद गर्न पाउनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




