भदाै १ गतेदेखि विद्यालयले भर्ना लिन पाउने, विद्यालयबाट क्वारेनटाइन हटाइने

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ साउन । सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेको छ ।
साथै विद्यालयले २०७६- ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ ।

भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पु-याउने व्यवस्था गर्ने, क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउने निर्णय गरेको छ ।