शिखरकाे करिब ३२ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ भदौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद शेयर नेप्से मा सूचीकृत भएको छ । कम्पनीले उक्त हकप्रद वापतको ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर आइतवार सूचीकृत गराएको हो ।

सोमवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।