
काठमाडौं, १८ भदौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिानो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.१५ अंकले घटेर १ हजार ५ सय १० दशमलव ४२ अंकमा झरेको हो ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने करिब साढे दुई अर्ब पुगेको छ । बिहीबार २ अर्ब ६३ करोड ४८ लाख बराबरको कारोबार भएको छ । नेप्से सूचक भने शुन्य दशमलब १५ प्रतिशतले गिरावट भइ एक हजार पाँच सय १० दशमलब ४२ विन्दुमा पुगेको छ ।
त्यस्तै, बिहीबार पनि जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । त्यस्तै, नेप्से सेन्सेटिभ इन्डिक्समा पनि शुन्य दशमलब १४ विन्दुले वृद्धि भएको छ । पुनर्बीमा कम्पनीको शेयर ४१ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स कम्पनीको १३ करोड ४९ लाखभन्दा बढीको करोबार भएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



