
काठमाडौं, २२ भदौं । साताको दोश्रो दिन नेप्से १२. १७ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १२. १७ अंकले घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब १६ करोड बढीको कारोबार भएको छ ।
कारोबारमा अन्तिम समयसम्म आएका १९२ कम्पनीको ५५ लाख ९० हजार ६६५ कित्ता शेयर २८ हजार ३३ पटक खरिद विक्री हुदाँ २ अर्ब १६ करोड २२ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



