
काठमाडौं, ६ असोज । एनएमबि बैंकको शेयर नेप्सेमा सूचीकृत भएको छ । कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपछिको ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर एनएमबिले नेप्सेमा सूचीकृत गराएको हो ।
बुधवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् । एनएमबि बैंकले कञ्चनलाई प्राप्ती गरी भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो ।
एनएमबिले कञ्चनको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ती गरेको थियाे ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



