सशस्त्र प्रहरी बल रक्तकाली गण सुर्खेतको गणपतीमा एसपी सुबेदी

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



सुर्खेत,असाेज २९ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत रक्तकाली गण सुर्खेतको प्रमुख गणपतीकाे जिम्मेवारी सशस्त्र प्रहरी उपरिक्षक (एसपी) दिग बिजय सुबेदीले सम्हालेका छन ।

सशस्त्र प्रहरी बलभित्र कुशल अफिसरकाे छवी बनाएका एसपी सुबेदीले आज कार्यभार सम्हाल्दै सशस्त्र प्रहरी बल नेपालकाे निर्देशनकाे पुर्ण पालना गर्दै सुर्खेतबासी जनताकाे शान्ती सुरक्षामा रक्तकाली गणकाे टिम कटिबद्द भएर लाग्ने सफल आवाजलाई बताए ।