
काठमाडाै, ३० असोज । नेपाली बजारमा सुनको मुल्य फेरी बढेकाे छ ।अाज ४०० रुपैयाँले सुनको मुल्य वृद्धि भएको हाे । केहि दिन घटेको सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको बताइएकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएकाे छ ।
चाँदीको मूल्य भने स्थिर रहेको संघले बताएकाे छ । चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएकाे छ ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



