
काठमाडौं, १२ कात्तिक । दशैं बिदाको कारण बन्द भएको शेयर बजार आजदेखि खुलेकाे छ ।नेपालीकाे महान चाड बडादशैंको अवसरमा शुक्रबारदेखि शेयर बजार पाँच दिनका लागि बन्द भएको थियो ।
दशैं बिदा सकिएकोले शेयर बजार आजबाट खुलेकाे नेपाल स्टक एक्सचेञ्जले बताएको छ । शेयर बजारले गति लिन थालेकोले मंसिरमा काराेबार उच्च हुनसक्ने अर्थसंग सराेकार राख्ने जानकारहरु बताउँछन् ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



