
काठमाडौं, २८ कात्तिक । आज सुनको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । छापावाला सुन आज प्रतितोला ९५ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुनको मूल्य प्रततोला ९४ हजार ७०० कायम भएको छ । चाँदी प्रतितोला १ हजार २२० मा कारोबार भएको छ । यो साता सुनको मूल्य २ हजार बढ्यो । चाँदीको मूल्य भने वुधबारदेखि स्थिर रहेको छ ।
यसैबीच, तिहार शुरु भएसंगै बजारमा सुनचाँदीको खरिद बिक्रीका लागि मानिसहरुको चहलपहल देखिन थालेको छ ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



