
काठमाडौं, ३ मंसिर । तिहारपछि पहिलो दिन आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । आज सुन तोलामा १०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० मा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको छ ।







काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



